येशू ख्रीष्टको सुसमाचार नेपालीमा

The Gospel of Jesus Christ in Nepali

Nepali. Direct connection to God.

परमेश्वरसँग प्रत्यक्ष सम्बन्ध

मसीह येशू बाटो हुनुहुन्छ
स्वर्गमा हुनुहुने पिताकहाँ।

येशूको रगतद्वारा तिम्रो परमेश्वरको सिंहासनसम्म, स्वर्गमा हुनुहुने पिताकहाँ तत्काल र निरन्तर प्रत्यक्ष पहुँच छ!